दफा १०२
नेपाल सरकार वादी हुने
दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ र १०० मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ ।